SUNSARI

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Thursday, November 1, 2012

सुनसरी जिल्लाबासीहरुमा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको सुचना !!!

सुनसरी जिल्लाबासीहरुमा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको सुचना !!!

आदरणिय सुनसरी जिल्लाबासी अहिन्दु मुलबासी मंगोल आमा बुवा, दाजु भाई तथा दिदि बहिनीहरुमा मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट न्यानो अभिवादन जय मंगोल टक्राउंदछौं । हाम्रो संगठन सुनसरी जिल्लाको मुलबासी मंगोल समुदायमाझ के भन्न चाहान्छ भने हामी हाम्रो भावी सन्ततीहरुको सुरक्षित र सुनीश्चित भविष्यको सवालमा चिन्तित र जिम्मेवार बन्दै निकट भबिश्यमा नै मंगोल युवानेता दिनेश बान्तवाको नेतृत्वमा अन्य जिल्लामा झै मंगोल नेशनल अर्गनाईजेशन सुनसरी जिल्ला सभा गठन हुन गइरहेको जानकारी गराउंदछौं । आज सम्म अहिन्दु मुलबासी मंगोलहरुको भाग्य ढुंङ्गालाई दुध र मान्छे मुत खुवाउने संस्कारमा जन्मीए र हुर्किएका विदेशी भगौडा शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्री बाट लेखिंदै आएको मुलबासी मंगोलमाझ सर्वविदितै छ । तसर्थ भोलिको दिनबाट अहिन्दु मुलबासी मंगोलको भाग्य आफैले लेख्ने र लेख्न सक्ने बनाउनको निम्ति मंगोल नेशनल अर्गनाईजेशन भद्रगोल जेल काठमाडौंमा युगपुरुष डा. गोपाल गुरुङ द्धरा १ जनवरी १९८९ मा जन्मिएको हो । यही सन्देश लिएर मंगोल नेशनल अर्गनाईजेशन अहिन्दु मुलबासी मंगोलहरुको घनाबस्ती भएको सुनसरी जिल्लामा प्रवेश गरिरहेको जानकारी गराउंदछौं । 

                                     जय मंगोल !!!

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य बिरलाल राई ९७४११७४१२६
दिनेश बान्तवा ९८४२०६४२४२ 

No comments:

Post a Comment