SUNSARI

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

MNO NEWS



हिजो 2070/02/25 गते ईलाम जिल्ला सभाले आयोजना गरेको पद हस्तान्तरण कार्यक्रमको एक झलक जसमा देब माक्रेहाङको केन्द्रीय सदस्यमा पदोन्नती भएपछी मणि पापोहाङ लिम्बुलाई औपचारिक रूपमा अध्यक्ष पद हस्तान्तरण भ एको थियो। कार्यक्रममा प्रमुख अतिथी तथा केन्द्रीय
प्रचारप्रसार सचिव दिलीप याङमाली, केन्द्रीय सदस्यहरू सुर्य
गुरुङ, गनेश चाम्लीङ, सन्तोष तामाङ, झापा अध्यक्ष सान बा. मेचे, पान्थर अध्यक्ष राम तुम्रोक लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।
www.mongolvision.org.np
www.mongolvision.com
 

No comments:

Post a Comment