SUNSARI

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Wednesday, April 24, 2013

प्रथम जिल्ला अधिबेशन सफलताको साथ सम्पन्न

बिगत ५१७ वर्षका दिनहरुमा मंगोलहरुले बोकेको पिडालाइ बिउत्याउन  पश्चिम नेपालको एइतिहासिक जिल्ला  गोरखामा मंगोल नेशनल अर्गनाइजेशनको प्रथम जिल्ला अधिबेशन सफलताको साथ सम्पन्न भयको छ | कार्यक्रममा प्रमुख अतिथि तथा उत्घतक डा० गोपाल गुरुङ, बिशेष अतिथि गणेश चाम्लिङ्ग र बिशिस्ठ अतिथि सुर्य गुरुङ रहनु भयको थियो | कार्यक्रममा विभिन्न जिल्लाबाट सयौ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रम र सांगीतिक कार्यक्रमका साथ भव्यताका साथ सम्पन्न भयको थियो |

कार्यक्रमलाई प्रेसिडेन्ट डा० गोपाल गुरुङले उत्घाटन गर्नु भएको थियो | डा० गोपाल गुरुङले  बोल्दै अब मंगोल नेशनल अर्गनाइजेशन बिस्वको ध्यान केन्द्रित गर्दै आइरहेको र अब मंगोल नेशनल अर्गनाइजेशन बिस्वले हेरीरहेको कुरा बताउनु भयो |  मंगोलबाद के हो ? भन्ने कुरा बिस्वले चासो देखाई रहेको र यो कार्यक्रम लगतै बिगत केहि वर्ष देखि मंगोलको मुद्दा लियर हिडिरहेको केहि व्यक्तिले मंगोलबादको बिषयमा बुझ्न चाहि रहेको र बिस्वब्यापी मंगोल समुदायलाई कसरि एकता ल्याउने भन्ने बुझ्न चाहेको र सुझाप र सल्लाहको लागि उहाहरु मलाइ भेट्न आउदैछन | अब चाडैनै मंगोलबाद के हो भन्ने कुरा स्पस्ट हुने बताउनु भयो |

  नेपालको इतिहासमा गोर्खा जिल्ला एइतिहासिक पृष्ठभुमि र पुरातात्विक क्षेत्र हो | सिंगो नेपाली इतिहास हेर्दा लाग्छ गोर्खा जिल्ला धेरै बिबिधता भएको मान्न सकिन्छ | भारतबाट मुसमानको खेदाइमा परि  शरणार्थीको रुपमा सन् १४९५ मा नेपालको पश्चिम नेपाल भिरकोटमा प्रवेश गरेका  शाहा बंशको पहिलो  पुस्ता ज्ञानेन्द्र शाहाको पुर्खा द्रब्य शाहाले   भारतबाट भित्रिएको ६४ वर्ष १५५९ अर्थात् अरास्ट्रिय सम्बत १६१६  इतिहासमै पहिलो पटक सद्यान्त्रत्यात्मक ढंगबाट घले राजालाई ठुङ्काएर  गोरखामा पहिलो पटक गोरखा कब्जा गरेको र सोहि दिन देखि नेपालको मुलबासी मंगोल समुदायको दुर्दिन सुरु भएको कुरा एस्मरण गराउदै अब यहि ठाउँबाट मंगोल मुक्ति सुरुवात भएको कुरा ठोकुवा गर्नु भएको थियो |

अहिलेको संक्रमण कालिन राजनीतिको बिषयमा चर्चा गर्दै मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदर्स्य सुर्य गुरुङले समसामयिक राजनीतिक, धार्मिक, शैशिक र   सामाजिक सम्रचानाको आलोचना गर्नु भएको थियो | नेपालमा कुनै पनि हालतमा कम्युनिस्ट नरहेको कुरा बिस्वमा कम्युनिस्ट मेनिफेस्टो कार्ल माक्सले लेखेको कुरा चर्चा गर्दै कम्युनिस्ट मेनिफेस्टो एक पटक पदन  मात्रै १८ वर्ष लाग्थ्यो तर पछि लेलिनले त्यो भन्दा छोटो समयमा पदना सकिने बनाए र माओले ६  महिना पनि नलाग्ने बनाए तर, नेपालका एमाओबादी पनि पछाडी मात्रै एमाओबादि भएको कुरा बताउदै नेपालमा कुनै पनि हालतमा कम्युनिस्ट नरहेको ठोकुवा गर्नु भयो |  अर्का केन्द्रिय सदर्स्य गणेश चाम्लिङ्गले नेपालमा नया नेपालको नारा घंकिनुमा मंगोल नेशनल अर्गनाइजेशन र गोपाल गुरुङको बिसयमा East west wasington Center बाट प्रकाशित डा० सुजन हनगेन द्वारा लिखित पुस्तक प्रकाशित भए पछि मात्रै नया नेपाल भनेर नारा घनकियको बताउनु भयो | नेपालका ८० प्रतिशत मुलबासी मंगोल समुदायलाइ हिन्दु काला बाहुन क्षेत्रीले  पाती र नागको नक्सा टास्दै लुटेर कंगाल बनाएको कुरा केन्द्रिय सदर्स्य बिर लाल मंगोल प्रस्ट पर्नु भएको थियो | जसलाई आफ्नो इतिहास र अस्तित्व थाहा हुन्दैन भने त्यो जरा बिनाको रुख जस्तै हो भन्नु भयो | अब आउदो निर्बाचनमा मंगोल नेशनल अर्गनाइजेशनले   गोरखा जिल्लाबाट बहुमत ल्याउने कुरामा युवा नेताहरुको जोड थियो | भने कार्यक्रममा म्हेन्दोमाया नाचले भरपुर मनोरंजन पनि गरेका थिय |



मंगोल नेशनल अर्गनाइजेशनका फाउन्डर प्रेसिडेन्ट गोरखा जिल्लाको प्रथम अधिबेशनलाइ सम्बोधन गर्नुहुँदै डा० गोपाल गुरुङ
मंगोल नेशनल अर्गनाइजेशनको प्रथम जिल्ला अधिबेशनका बिशिष्ठ अथिति केन्द्रिय सदस्य सुर्य गुरुङ मन्तब्य दिनुहुँदै
फोटोग्राफर  - जिबन मंगोल
मंगोल नेशनल अर्गनाइजेशनको प्रथम जिल्ला अधिबेशनमा केन्द्रिय सदस्य बीरलाल मंगोल  मन्तब्य दिनुहुँदै
फोटोग्राफर  - जिबन मंगोल
मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य गणेश चाम्लिङ्ग गोरखा प्रथम  जिल्ला अधिबेशनका बिशेस अथिति - कार्यक्रममा सम्बोधन गर्नुको साथै नया नेपालको नारा कसरि घन्कियो भन्ने सन्दर्भमा उहाले जानकारी गराउनु हुँदै र East west washinton center द्वारा प्रकाशित र डा० सुजन हनगेन द्वारा लिखित पुस्तक Creating a New Nepal नामक पुस्तक प्रकाशित भए पछि मात्रै नया नेपालको नारा बाहुन क्षेत्री र यहाका क्रान्तिकारी भनाउदाले घनकाएको जानकारी गराउनु हुँदै |





मंगोल नेशनल अर्गनाइजेशनका फाउन्डर प्रेसिडेन्ट गोरखा जिल्लाको प्रथम अधिबेशनलाइ सम्बोधन गर्नुहुँदै डा० गोपाल गुरुङ

मंगोल नेशनल अर्गनाइजेशनको प्रथम जिल्ला अधिबेशनमा यो देश कसको -मंगोलको भन्ने नाराका रयालीका साथ् गोरखा नया बजार लागात स्थान परिक्रमा गर्दै नेपालका युग पुरुस डा० गोपाल गुरुङ का एमएनओ कार्यकर्ताहरु 


उक्त प्रथम अधिबेशनमा ५ बर्सको लागि   रोहित तामाङ्गको  अध्यक्षतामा १३ सदसिय गठन गरिएको छ |