SUNSARI

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

ABOUT MNO



अहिन्दु मुलबासी मंगोलको जिउदो आवाज
मेरो राजनैतिक लडाइ भनेको साम्राज्यवादी हिन्दु आर्यन बाहुन छेत्रीले साढे चार सय वर्षदेखि नेपालमा अपनाउदै आएको वर्ण भेदी नीति विरुद्धको लडाइ हो l मेरो लडाइ भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा हेपाइ थिचो मिचो विरुद्धको लडाइ हो -आगामी पिडीको उज्ज्वल सुरक्षित भविष्यको लडाइ हो l यो लडाइमा - बलिदान हुन परे पनि हच्कन्न l
  डा गोपाल गुरुङ ,प्रेसिडेन्ट मंगोल नेशनल आर्गनाइजेशन

) लोकतन्त्र -धर्मनिरपेक्ष -प्रान्तियता प्रस्तावनामानै राखिनु पर्छ l संविधानलाई हिन्दुकरण गरेर जात जाति लेख्न बन्द गरी त्यस ठाउँमा सम्प्रदाय अथवा समुदाय लेखिनु पर्छ l
)अहिन्दु मुलबासी (indigenous)मंगोल यसै मुलुकका उत्पति हुन् l अबको संविधानमा मूलबासी लेख -अराष्ट्रिय झण्डा बदली गर l
)को हुन् आदिबासी भन्नेहरु ? हिन्दु भन्ने बित्तिकै हिन्दुको टाउको बाहुन हो l हिन्दुवादमा चारजात हुन्छ  बाहुन ,छेत्री ,वैश्य शुद्र l शुद्रबाट अति शुद्र भएपछि त्यो जाती बन्छ -जाती बनेपछि त्यो बाहुनको पैतालाको स्तरमा झर्छ जस्तो जनजाती l जातीमा अछुत -दलित पनि पर्छ l संघियताको विरोधमा उठ्नु ,उत्रनु भनेको अहिन्दु मूलबासीको पतन गराउन जुट्नु ,उठ्नु हो l दौरा सुरुवाल ,वर्तमान झण्डा सब अराष्ट्रियताको प्रतिक हो l
) बाहुन छेत्रीबाट नेपाल बन्दैन किन कि यो देश तिनीहरुको होइन -यो देश अहिन्दु मूलबासी मंगोलको हो l सहि रुपमा आदिवासी जनजाति भनेको बाहुन छेत्री हुन् l हिन्दु आर्यनको मूल थलो नेपाल भारत दुवै होइन ककसियस पनि रहेन l
)मंगोल साम्राज्य -पूर्वी युरोप सम्म फैलेको थियो l मंगोल साम्राज्यभित्र रसिया ,पर्सिया ,भारत -चीन पर्छ l संसारको उत्पत्ति तीन रेस हुन् : 1 मंगोल -रंग पहेलो 2 नेग्रो -रंग कालो 3 आर्यन -रंग सेतो l नेपालमा आएका बाहुन छेत्रीलाई हिन्दु आर्यन भन्नुको अर्थ यिनीहरु भारतबाट शरणर्थी को रुपमा नेपाल भित्रेका हुन् l
)हिटलरले पनि   लाख हजार मात्रै मान्छे मारेको हो l कम्युनिष्टहरुले करोडौ -करोड मान्छे मरेको ,तापनि बुद्ध कम्युनिष्टको नीति भनेर फटाहा कम्युनिष्टहरुले समाजको आखामा छारो हाल्दै आएका छन् l मानिस पतन हुने बेलामा यसरी झुटो कुरा गर्छन l विशवामा बुद्ध धर्म जतिको पवित्र ,स्पष्ट सिदान्त ,महान आदर्श करुणाले पूर्ण भएको अरु कुनै धर्म छैन l
) बाहुन छेत्री (हिन्दु आर्य )लाई नेपाल छाड भन्ने अधिकार हामी अहिन्दु मूलबासी मगोलमा सुरक्षित l तर हामी भन्दैनौ भन्न चाहन्नौ -त्यसको मतलब डराएर होइन l
)जनजाति हिन्दु समाजभित्र कै दलित जाती हो l जनजातिलाई कुलोको पानी पनि छुन नदिएको समाचार l मे 9 ,1 9 9 8 (बैशाख , ) कान्तिपुरमा प्रकाशित भएको थियो l
) नेपालको बाहुन छेत्री बाहेक सबै मगोल हुन् त्यसैले मंगोल नेशनल आर्गनाइजेशनमा संबद्ध हुन अव्हन गर्द\छौ l
१० )एम एन   माउ बिनाको चिङ्ना बनाइएका मूलवासी मंगोलको सुरक्षाको निम्ती जन्मिएको हो l
११ )हामी मगोल हिन्दु होइनौ ,त्यसैले हामी अहिन्दु मूलबासी मंगोलहरु सबैले दशैँ बहिष्कार गरौ ,गराऊ बाहुन छेत्रीको पार्टीलाई भोट नोट नदिउ l
)मूलबासी मंगोल हिन्दु होइनन् l हिन्दुहरु यस मुलुकमा भित्रन थालेको सन् 1495 देखिको हो l मंगोलहरु यसै मुलुकमा उत्पति भएका मानव हुन् l बाहुन छेत्री विदेशी हिन्दु साम्राज्यवादी हुन् तिनीहरुले हाम्रो कल्याण कहिल्यै सोचेन सोच्न नै सक्छन् l
अहिन्दु मूलबासी मंगोल समुदाय होशियार
हाम्रो देश कसले लुट्यो ?-बाहुन छेत्रीले
हाम्रो मूल शत्रु को हुन्? -बाहुन छेत्री हुन् l
हाम्रो धर्म संस्कृति कसले लुट्यो ?-बाहुन छेत्रीले
हामीलाई हाम्रो देशमा कसले गरिब बनायो ?-बाहुन छेत्रीले l
हाम्रो देशबाट हामीलाई विदेशमा कसले बेच्यो ?-बाहुन छेत्रीले
हामीलाई हाम्रो देश ,हाम्रो भाषा भेष कसले भन्न दिएन?-बाहुन छेत्रीले
बाहुन छेत्री को हुन् ?-पुर्खौ पुर्खा देखि लुट्दै आएको विदेशी लुटेराहरु हुन् l
हामीलाई आफ्नो देशमा युवा -युवतीलाई बस्न बाचि खान कसले दिएन?-बाहुन छेत्रीले l हो ,त्यसैले अब हामी अहिन्दु मूलबासी मंगोलहरु यी सबै कुराहरु तहस नहस परेर भावी सन्ततिहरुको भविष्य उज्ज्वल बनाउनु l
 नाराहरु
हामी मंगोल -हिन्दु होइनौ
हिन्दु चाड -मान्दैनौ
जनजातिको हण्डी बन्द गर
संविधानमा -मूलबासी लेख
जनजाति देश नै नहुने -जमात हो
आदिबासी जनजाति -ठग जमात हो
जनजाति हिन्दु समाजको बाहुनको -खुट्टा हो
मूलबासी मंगोल उठेमा -चोमोलाङ मा झुक्ने ,मूलबासी मंगोल हिडेमा -नदीले बाटो छोड्ने -ज्वालामुखी टेक्नेलाई आगोले पोल्न सक्दैन -तुफानसंग खेल्नेलाई -नदीले बाटो छेक्दैन l
टाउकोमा डन्ड बज्रोस -छातीमा गोली -अब मुलबासी ड़राउदैन -अब मंगोल डग्दैन l बोलीको भाषा नबुझेमा -गोलीको भाषा बोल्नेछ -मुक्तिको लडाइ लड्नेछ -दसताको जजीर तोड्ने l
युवा -युवती बिउझौछौ -हातेमालो गराउछौ -शत्रु को हो चिनाउछौ -मुक्तिको लडाइ लदाउछौ -दासताको जजीर चुडाउछौ l जय मंगोलको नाराले पहाड मदेश घनकाउछौ -जय मंगोलको आवाजले शत्रुको मुटु चर्काउछौ -जय मंगोल कै  नाराले नेपाल अब बिउझाउछौ -जय मंगोलको झन्डालाई आकाश छुवाई फ़हराउछौ l
जय मंगोल

मंगोल नेशनल आर्गनाइजेशन
     डा .गोपाल  गुरुङ ,प्रेसिडेन्ट
  मंगोल नेशनल आर्गनाइजेशन
पोष्ट बक्स -2828,काठमाडौँ नेपाल
फोन .015523311,9741142450
www.mongolvision.org.np
www.mongolvision.com

1 comment: