SUNSARI

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Monday, November 19, 2012

के हो बिरताको लडाई ?


 बिरताको लडाई त  सुरु हुन्छ अब  बिरताको लडाई तिम्रो पुर्खाले, तिम्रो पुस्तौनी जुजु च्याब्जुले गरेको बलिदान शाहस  र संघर्सको मुल्याङ्कन !





Thursday, November 1, 2012

सुनसरी जिल्लाबासीहरुमा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको सुचना !!!

सुनसरी जिल्लाबासीहरुमा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको सुचना !!!

आदरणिय सुनसरी जिल्लाबासी अहिन्दु मुलबासी मंगोल आमा बुवा, दाजु भाई तथा दिदि बहिनीहरुमा मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट न्यानो अभिवादन जय मंगोल टक्राउंदछौं । हाम्रो संगठन सुनसरी जिल्लाको मुलबासी मंगोल समुदायमाझ के भन्न चाहान्छ भने हामी हाम्रो भावी सन्ततीहरुको सुरक्षित र सुनीश्चित भविष्यको सवालमा चिन्तित र जिम्मेवार बन्दै निकट भबिश्यमा नै मंगोल युवानेता दिनेश बान्तवाको नेतृत्वमा अन्य जिल्लामा झै मंगोल नेशनल अर्गनाईजेशन सुनसरी जिल्ला सभा गठन हुन गइरहेको जानकारी गराउंदछौं । आज सम्म अहिन्दु मुलबासी मंगोलहरुको भाग्य ढुंङ्गालाई दुध र मान्छे मुत खुवाउने संस्कारमा जन्मीए र हुर्किएका विदेशी भगौडा शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्री बाट लेखिंदै आएको मुलबासी मंगोलमाझ सर्वविदितै छ । तसर्थ भोलिको दिनबाट अहिन्दु मुलबासी मंगोलको भाग्य आफैले लेख्ने र लेख्न सक्ने बनाउनको निम्ति मंगोल नेशनल अर्गनाईजेशन भद्रगोल जेल काठमाडौंमा युगपुरुष डा. गोपाल गुरुङ द्धरा १ जनवरी १९८९ मा जन्मिएको हो । यही सन्देश लिएर मंगोल नेशनल अर्गनाईजेशन अहिन्दु मुलबासी मंगोलहरुको घनाबस्ती भएको सुनसरी जिल्लामा प्रवेश गरिरहेको जानकारी गराउंदछौं । 

                                     जय मंगोल !!!

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य बिरलाल राई ९७४११७४१२६
दिनेश बान्तवा ९८४२०६४२४२ 

नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ?

[Gopal Gurung]
GOPAL GURUNG FOUNDER, PRESIDENT- MNO

मेरो राजनैतिक लडाइं भनेको साम्राज्यवादी हिन्दू आर्यन बाहुन छेत्रीले सांढे चार सय वर्षदेखी नेपाल मा अपनाउदै आएको वर्ण भेदी निती विरुद्धको लडाइं हो । मेरो लडाइं भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा-हेपाइ-थिचो मिचो बिरुद्धको लडाइं हो-आगामी पिंढिको उज्वल र सुरक्षित भविष्यको निम्तिको लडाइं हो । यो लडाइंमा म-बलिदानी हुन परे पनि हच्कन्न ।

                             

  - डा.गोपाल गुरुङ,संस्थापक प्रेसिडेन्ट,मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ)

मंगोल नेशनल अर्गनाइजेशन नेपालका ८० प्रतिशत अहिन्दू मुलबासी मंगोलहरुको निम्ती माउ बिनाको चिङ्नाहरुलाई आक्रमणकारी बाज,चिल,काग आदिबाट आक्रमण हुंदा झम्टन र बचाउनको निम्ती १ जनवरि १९८९ मा जेलभित्र जन्माइएको हो ।यसको स्यालुट,झण्डा,घोषणापत्र पनि जेलभित्र नै तयार पारिएको हो ।  >> गोरा आर्यहरु दक्षिण अफ्रीकामा बाइबल मात्र लिएर भित्रेका थिए ।जसले ३५० बर्षको शाषण त्याग्न बाध्य भए ।अस्तित्व विहिन भएर बांच्न बाध्य भएका कालाहरुको अथक प्रयास,त्याग र बलिदानी पश्चात गोरा आर्यहरुले घुंडा टेक्नु पर्‍यो ।त्यहाँका मुलबासी कालाहरु गोराआर्य हरुको दासताबाट मुक्त भए-नेलशन मण्डेला २७ बर्ष जेल जिवनबाट हाड र छाला मात्र लिएर निस्के,युगौं युगसम्म एएनसि(African National Congress)ले ANC भन्न पाएन दर्ता पाएन । नेपालमा मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ)ले हिन्दू आर्य (बाहुनछेत्री)बाट दर्ता नपाए जस्तै र एमएनओ भन्न प्रतिबन्धित भए जस्तै ।हिन्दू आर्य (बाहुन छेत्री)वर्तमान नेपालमा जनै मात्र भिरेर शरणार्थी को रुपमा भित्रेका हुन,तर गांस,बास पाएपछी हामिलाई नै उठिबास लगाए,आफ्नै मुलुकमा हामिलाई नै शरणार्थी बनाए ।किन कि राजनैतिक शक्ती तिनिहरुको हातमा पुज्ञो । >> अहिन्दू मुलबासी मंगोल लाई मुठिभर जनजाति(बाहुनको पैताला)बनाउने र भनाउने लगातारको षड्यन्त्रकारी प्रयासमा हिन्दू आर्य (बाहुन छेत्री)हरुलाई पुग नपुग ४४१ बर्ष लाज्ञो ।फलस्वरुप मुठिभर हड्डिको लोभमा भुक भन्दा भुक्ने र टोक भन्दा टोक्ने स्वार्थी तत्व हरुलाई लिएर १९९० मा दरबार केहि हद सम्म सफल पनि भयो ।जनजाती जुन देशमा पुग्छन्,बस्छन् त्यसै देशका मुलबासिको सबै थोक अपनाउंछन् ।यहुदिहरु तीन हजार बर्षसम्म यस्तै जनजाती थिए ।दोस्रो बिश्वयुद्ध पश्चात १९४८ मा मात्र यिनिहरुलाई आफ्नो मुलुक भन्न पाउने गरी इजरायल मा बसाइं दिने काम गरे ।कुनै मुलुकमा जन्मनु,नागरिकता पाउनुको अर्थ त्यस देशको मुलबासी हुनु होइन । >> हिन्दू आर्य शाहको वंशज चितौडबाट मुगोल(बाबु मंगोल आमा पर्सियन)हरुको खेदाइमा परे पछी उजैन हुँदै वर्तमान नेपालको भिरकोटमा १४९५ मा पसे ।त्यसको ६४ बर्ष पछी १५५९ मा द्रब्य शाह लगायत नारायण अर्याल र गणेश पाण्डेको षड्यन्त्रबाट घले राजा थुनिए पछी मुलबासी अहिन्दू मंगोलको पतन शुरु हुन्छ ।गुरुङ(तमु)मगरको शक्ती संचय पछी यिनिहरुलाई एक हल गोरु जस्तै बनाएर वरपरको मुलुक आफ्नो अधिनमा बनाउंदै पुथ्वी नारायण शाह हिन्दू साम्राज्यबाद फैलाउने नितिअनुरुप काठमाडौंलाई जितेपछि"असलि हिन्दूस्थान भनेको यही हो" भनेर डुग्रीन्छ पुथ्वी नारायण शाह । हिन्दूहरुको असलि स्थान भनेको यही हो भनेर अन्तराष्ट्रीय नाराको थालनी गर्ने पुथ्वी नारायण शाह हुन् अर्थात श्री ५,श्री ६(बाहुन)हरुको षड्यन्त्र तिब्र रुपमा बढे पछी त्यसको अनुकरण श्री ३ र श्री २ हरुले मद्दत पुर्‍याउंदै गए ।पुथ्वी नारायण शाहका नाती रण बहादुर शाहले १७९६ मा यस देशका अहिन्दू मुलबासिहरुलाई मतवाली बन्न र भन्न लगाए र मतवालिको दर्जा हिन्दू समाजको शुद्र(कुकुर)आर्थात बाहुनको खुट्टा भन्न लागाए ।मनुको नियम लाद्दै गए ।हिन्दू समाजमा चार जात हुन्छ । हिन्दू समाजको टाउको बाहुन हो,छेत्री बाहुनको सुरक्षा गर्ने हात हो र बैश्य,शुद्र पाप योनी बाट जन्मेको अर्थात बाहुन छेत्रीको अनैतिक सन्तान शुद्रबाट अति शुद्र बनाइए अथावा भनाइए पछी त्यो जात होइन जाती हुन्छ अर्थात बाहुनको खुट्टा भन्दा तलको पैताला कामि,दमाइ,सार्की जनजाती आदी जाती अति शुद्र हुन् जाती हुन् बाहुनको पैताला हुन् त्यसमा पनि जनजाती मुलुक नै नभएको जाती । >> रण बहादुर शाहले मतवाली र शुद्र अभियानपछी महेन्द्रले पद र पैसाको लोभ देखाएर दिलमान सिंह थापामगर र पद्मासुन्दर लावती शुद्र ग्रहण गर्न लगाए ।त्यस पछी थोरै समयमानै केहि विवेकहिन पडन्ते जमातलाई पद र पैसाको लोभ देखाइ विरेन्द्रको समयमा १९९० ताका देशै नहुने बाहुनको पैताला(अतिशुद्र)जनजाती सुजना गर्न बनाउन र भनाउन केहि तहसम्म सफल भए ।त्यसमा गोरखपुरको अधिवेशनमा मोहनविक्रम सिंह र शुरेस आलेको अत्यन्त ठुलो भूमिका रह्यो दरवारको आड र सहयोग पाएर ।यसरि हेर्दा १५५९ देखी १९९० सम्मको प्रयासमा ४३१ बर्ष लागेको देखिन्छ ।बाहुन छेत्रीलाई हाल आएर बाहुन छेत्री भनेको नेपाल,नेपाल भनेको बाहुन छेत्री जस्तो बनाइएको छ । >> यस अघिको संविधान जसलाई बाहुन छेत्रीले एशियाकै सर्वोकुत संविधान भन्ने गर्थे ।त्यसलाई मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ भन्ने गर्थे ।'यो संविधान संविधान होइन कागजको खोष्टो हो -त्रीपक्षिय संझौता पत्र हो । दरबारिया बाहुन छेत्री-कांग्रेसी बाहुन छेत्री र कम्युनिष्ट बाहुन छेत्रीको संझौता पत्र हो ।यही कुरा उहांले इलाम टुंडिखेल विशाल मंगोल सभामा पनि व्यक्त गर्नु भएको थियो ९ नोभेम्ब र १९९० मा ।आएर १७ वर्ष पुग्दा नपुग्दै भयो पनि त्यस्तै ।पहिलाको संविधान एमएनओले ९ नोभेम्ब र २००१ (२३ कार्तिक २०५८)को संविधान दिवसकै दिन दोलखा र रुपन्देहीमा जलाईएको थियो । >> हिन्दू धर्म धर्म नभएर हिन्दूत्व हो बाहुनबाद हो ।१९२३ ना हिन्दूत्व पुस्तक लेख्ने काम भारतका एक जना बाहुन ले गरे त्यसकी दुइ बर्ष पछी १९२५ मा पांच जना बहुनले बाहुनहरुको धलिमली र उच्चतमतालाई बचाइ राख्न नागपुरमा बैठक गरे,त्यस पछी १९२८ मा बाहुनहरुको एउटा अधिवेशन गरी हिन्दूत्वलाई हिन्दू धर्म बनाएर प्रचार प्रसार गरे र भारतको राजनिती पनि जगल्टे,नंगा साधुहरु र बाहुनहरुको हातमा(विश्व हिन्दू परिषद्)भएको यस काममा दिलो ज्यान मद्दत पाए । >> संसारमा धर्म तीनवटा मात्र छ बुद्ध धर्म सबै भन्दा पुरानो,त्यसको झण्डै ५ सय बर्ष पछी जन्मेको धर्म क्राइष्ट र त्यसपछी मक्काबाट जन्मेर प्रचार प्रसार भएको इस्लाम धर्म ।हिन्दूबाद भनेको ढुङ्गालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार बोकेकाहरुको हो । >> नेपाल र भरतको राजनैतिक लडाइं भनेको कुनै बादको होईन,ककसियसबाट लखेटिएर ३ हजार ५ सय बर्ष अघी वर्तमान भारत र ५ सय वर्ष अघी वर्तमान नेपालमा शरणार्थी भएर नेपाल भित्रेका हिन्दू आर्य(बाहुन छेत्री)र अहिन्दू मुलबासी मंगोल माझको हो,भारतमा बाहुन छेत्री १५ % र नेपाल मा २० % मात्र छन् ।स्वस्तिक चिन्हको अर्थ बुद्ध धर्म बिरोधि-क्रीश्चियान धर्म विरोधी हो-मुसल मान,सिक र जैन विरोधी तानाशाही चिन्ह हो ।यो चिन्ह तानाशाही हिटलरको थियो यही चिन्ह हिन्दूहरुको छ ।केहि वर्ष अघी देखी बुद्धको छातिमा पनि (क्लकवाइज् र एन्टी क्लकवाइज्को)भ्रम सुजना गरेर स्वस्तिक चिन्ह टांसिएको छ ।यो षड्यन्त्र नेपालका हिन्दूहरुको बुद्ध विरोधी अभियान हो र दक्षिण कोरियाली बुद्धमार्गी कलाकारलाई भ्रममा पारी त्यहिबाट प्रचार गर्न लागिएको छ तिनिहरुकै खर्चमा ।

                        

            मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङको लेखहरुबाट संकलित |